निलाम्बर आचार्य भारतका लागि नेपाली राजदूत सिफारिस, मलेसिया र यूएईमा पाण्डे र ढकाल
काठमाडौं । लामो समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । सरकारले भारततका लागि नेपाली राजदुतमा निलाम्बर आचार्यलाई नियुक्त गर्न शिफारिस गर्ने निर्णय गरेको छ।...