प्रमुख आयुक्तमा सिफारिस नवीन घिमिरेको संसदीय सुनुवाई आज
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीन घिमिरेको संसदीय सुनुवाई आज(बिहीबार) हुँदैछ । मंगलबार बसेको समितिको बैठकले घिमिरेलाई सुनुवाईका लागि बिहीबार दिउँसो १ बजे बोलाउने निर्णय गरेको थियो...