कञ्चनपुरमा प्रहरीको गोली लागेर १ को मृत्यु, दर्जनौं घाइते
कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् । १३ बर्षिया किशोरीको बलात्कारपछि हत्या घटनाको अनुसन्धानको विषयमा चर्कदै गएको आन्दोलनका...