कर्मचारी समायोजन विवरण सात दिन भित्र बुझाउन ताकेता
काठमाडौं । राष्ट्रिय सूचना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वैच्छिक अवकासका लागि निवेदन दिएका कर्मचारीको विवरण सात दिन भित्र अनिवार्य उपलब्ध गराउन पत्र पठाएको छ । प्रधानमन्त्री तथा...