सस्तो लोकप्रियताको लागि क्षेत्राधिकार मिचेर छड्के
काठमाडौं । स्थानीय तहमा बग्रेल्ती बेथिती छन्। कर्मचारी समायोजन प्रक्रिया टुंगिएको छैन। निजामतीको संघीय, प्रदेश ऐन बनाउनु पर्ने काम पनि थाँती नै छ। प्रदेश र स्थानीय सरकारमा खटाएका कर्मचारी कार्यक्षेत्रमा...