नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’, पहिलो संयुक्त बैठक गोकर्ण रिसोर्टमा
काठमाडौं । एमाले र माओवादी केन्द्रको एकीकरणपछि हुने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने भएको छ । एकता संयोजन समितिको बैठकले यस विषयलाई टुंगो लगाएसँगै दुवै पार्टीका बैठक बसेर...