प्रहरी र ट्रिपर व्यवसायी साँठगाँठः सडकमै मासिक ७० लाख अवैध असुली
काठमाडौं । क्रसर र खानीको जिल्ला उपमा पाएको काभ्रेका राजमार्गमा जोडिएका प्रहरी चौकीले ट्रिपरहरुबाट अवैध रुपमा रकम संकलन गर्ने गरेको पाइएको छ। रकम नदिए बेहोर्नुपर्ने हैरानीका कारण पनि ट्रिपर चालकहरु...