भ्रष्टाचारीलाई छोडिन्न–मन्त्री तामाङ
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले भ्रष्टाचारीलाई नछोड्ने बताएका छन् । मुलुकको सम्बृद्धिका बाधक बनेका भ्रष्टाचारीहरु जुनसुकै क्षेत्रमा भएपनि नछोडिने बताउँदै मन्त्री तामाङले भने–‘सरकार, प्रशासन...