संघीयतामा स्वास्थ्यः अधिकांश संरचना स्थानीय तहमा
काठमाडौँ । संघीयता कार्यान्वयनसँगै स्वास्थ्यका अधिकांश संरचना स्थानीय तहमा जाने भएका छन् । आधारभूत स्वास्थ्य सेवाको दायित्व स्थानीय सरकारमा सारिएपछि अबको संरचना तय गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफल थालेको छ ।...