अनुगमन गरी प्रतिबेदन बुझाउने मात्रै अधिकार छ सतर्कता केन्द्रलाई
केही दिन अघि राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सुचि सार्वजनिक गरेको थियो । जसमा सबैभन्दा बढी निजामति कर्मचारी नै छन् । आर्थिक वर्ष...