गृह प्रशासन सुधारको मार्गचित्र प्रस्तुत: रिक्त्त पदमा एक महिनाभित्र बढुवा
काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासन सुधार मार्गचित्र २०७४ आज सार्वजनिक गर्दै रिक्त पदहरुमा एक महिनाभित्र वढुवा प्रक्रिया अघि बढाउने बताएका छन्। गृहमन्त्रालयमा आज पत्रकार सम्मेलन गरी मन्त्री शर्माले...