नेपालमा कर तिर्छन्, हिँडडुल गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता
दार्चुला । नेपालमा हिँडडुल गर्ने बाटो नभएपछि दार्चुलाको व्याँस गाविसका व्याँसी सौका समुदायले भारतीय भूमिबाट हिँडडुल गर्दै आएका छन् । ब्याँसी सौका बासीले नेपालमा कर तिर्छन् तर हिँडडुल गर्न भारतको...