सुरक्षा तैनाथीकाबीच जुम्लाको चन्दननाथ मन्दिरबाट दत्तात्रय सहित दर्जनौं मूर्ति चोरी
प्रशासन काठमाण्डौं । कर्णाली अञ्चलकै धरोहरका रुपमा लिइने चन्दननाथ मन्दिरबाट ऐतिहासिक मुर्तिहरु चोरी भएका छन् । जुम्ला जिल्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ मन्दिरबाट हिजो राति दत्तात्रयको करिब ३ फिट अग्लो मुत्र्ति...