बहादुर हवल्दारलाई पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा
दाङ । अज्ञात समूहले प्रहार गरेको बम टिपेर सुरक्षित स्थानमा फ्याँक्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पुरस्कृत गर्ने घोषणा गरेका छन् । गृहमन्त्री शर्माले प्रहरी हवल्दार रानालाई...