अर्गानिक कृषि पर्यटनको प्रवद्र्धन गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ
ओखलढुङ्गा । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने बताएकी छिन् । प्रथम थोले देम्बा पर्यटन महोत्सवको उद्घाटन गर्दै राष्ट्रपछि भण्डारीले पर्यटन...