अध्यागमनको महानिर्देशकमा निरौला, सिडिओसहित २२ अधिकारीको सरुवा तथा पदस्थापन
काठमाडौँ । गृह मन्त्रालयले लामो समयदेखि रिक्त अध्यागमन विभागको महानिर्देशमा कोषहरी निरौलालाई नियुक्त गरेको छ । गृह मन्त्रालयका सहसचिव निरौलालाई महानिर्देशक बनाइ पठाएको हो । यसैगरी विभिन्न जिल्लामा कार्यरत प्रमुख...