पीडकले जेल भित्रबाटै दिए बलात्कार पीडितलाई मार्ने धम्की, गृहले लियो एक्सन
काठमाडौँ । जबरजस्ती करणीमा दोषी करार भई कारागार चलान भएका तादी–४, नुवाकोटका पशुपति मैनालीले फोन गरेर आफूलाई धम्क्याएको भन्दै पीडित युवतीले प्रहरीमा उजुरी दिएकी छन् । हाल थुनामा रहेका मैनालीले...