मसानघाटको जग्गा व्यक्तिको बनाउनेलाई कारबाही गर्न रुपन्देही प्रजिअ अर्यालको निर्देशन
बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मृत्यु पश्चात् दाहसंस्कार गर्ने घाट (मसानघाट)को रूपमा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा गराउनेलाई कारबाही गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले...