एकता र सद्भावको पक्षमा उभिन प्रधानमन्त्री ‘प्रचण्ड’को अपिल
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले एकता र सद्भावको पक्षमा उभिन अपिल गरेका छन् । धरानको घटनालाई लिएर शनिवार अपरान्ह् एक अपिल जारी गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सामाजिक एकतामा खलल...