रोजगारी सिर्जना तथा यसको व्यवस्थापन जटिल कार्य हो: श्रम सचिव अर्याल
काठमाडौँ । श्रम तथा रोजगारीको दृष्टिकोणबाट वर्तमान समय चुनौतीपूर्ण रहेको छ । विगतमा भूकम्पको प्रभाव र त्यसपछि कोभिड-१९ का कारण विश्व बजारमा देखा परेको आर्थिक सङ्कुचन र वर्तमान मुद्रास्फीति लगायतका...