प्राथमिकता परीक्षाफल कि स्ववियु निर्वाचन ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले यो निर्णय गरेसँगै त्रिविको माहोल...