एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जाँदै प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज बालकोट जाँदै छन् । बिरामी भएर आराम गरिरहेका एमाले अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड बालकोटस्थित ओली निवास...