राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार साँझ उनले उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । ‘राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष...