चार सचिवको सरुवा, एकको बढुवासहित पदस्थापन
काठमाडौँ । सरकारले चार जना सचिव(विशिष्ट श्रेणी)को सरुवा गरेको छ । मङ्गलवार(हिजो) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले गृहलगायत चार जना सचिवको सरुवा गर्ने निर्णय गरेको हो । ...