विद्युत् प्राधिकरणका सब-स्टेसन प्रमुख १ लाख ४० हजार घुससहित पक्राउ
काठमाडौँ । नेपाल बिद्युत् प्राधिकरण काठमाडौँ ग्रिड महाशाखा सब–स्टेसन पाटनका प्रमुख १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। ललितपुर सब-स्टेसनको प्रमुखका रूपमा कार्यरत(सुपरभाइजर, पाँचौँ तह)का सोम प्रसाद पहाडीलाई...