खुला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर
काठमाडौँ । सरकारले खुला विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. शिलु मानन्धरलाई नियुक्त गरेको छ । सोमबार बसेको नियमित मन्त्रिपरिषद् नियमित बैठकले मानन्धरलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।...