सङ्घीय कानुन बनाउँदा प्रदेश सरकारसँग समन्वय र सहकार्य हुनुपर्ने -मुख्यमन्त्री पाण्डे
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले कानुन बनाउँदा प्रदेश सरकारसँग समन्वय र सहकार्य हुनुपर्ने बताएका छन् । नेपालको संविधानले अनुसूचीमा व्यवस्था गरेको साझा अधिकार सूचीको कार्यान्वयन गर्न बन्नु...