बदनाम हुने काम नगर्न मन्त्रीहरूलाई माधव नेपालको निर्देशन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एस)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई विवादित र बदनाम हुने काम नगर्न निर्देशन दिएका छन् । मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर अध्यक्ष...