प्रधानमन्त्रीका लागि ओली र देउवाको दाबी नपुग्ने राष्ट्रपतिको ठहर
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको नियुक्तिका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी अस्वीकार गरेकी छन् । २१ घण्टाको समय दिएकी...