जसपाले सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने
काठमाडौँ । जनता समाजवादी पार्टी९जसपा०ले प्रधानमन्त्री केपी ओलीले सोमबार सङ्घीय संसद्को प्रतिनिधिसभाबाट लिने विश्वासको मतमा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको छ । आइतबार पार्टीका शीर्ष नेताहरूबिच सङ्घीय अध्यक्ष...