जर्मनीको क्रिसमसमा कार दुर्घटना हुँदा पाँचजनाको मृत्यु, दुई सय घाइते
जर्मनी । जर्मनीको एक क्रिसमस बजारमा भएको कार दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने दुई सय भन्दा बढी घाइते भएका छन् । जर्मनीका स्याक्सोनी-अनहाल्ट राज्यका प्रमुख रेनर हसेलोफले...