इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु
गाजा । गाजा सहरको समुद्री तटमा एक भेलामा इजरायली हवाई आक्रमणमा सोमबार कम्तीमा सात प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले बताएका छन् । इजरायली ड्रोनले प्यालेस्टिनीहरूको भेलालाई...