युक्रेनको जापोरिझिया क्षेत्रमा भएको रुसी आक्रमणबाट १० जनाको मृत्यु
एएफपी । युक्रेनको जापोरिजिया क्षेत्रका दुई भवनमा भएको रुसी आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बिहीबार बताएका छन् । दक्षिणी युक्रेनमा भएको आक्रमणको तीव्र शृङ्खलामा मंगलबार भएको...