जापानमा हथौडा आक्रमणमा परी कम्तीमा आठ जना घाइते
काठमाडौँ । जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा शुक्रवार भएको आक्रमणमा परी कम्तीमा आठ जना घाइते भएका छन् । प्रहरी स्रोतलाई उद्धृत गर्दै सरकारी प्रसारक एनएचकेले उल्लेख गरेअनुसार होसेई विश्वविद्यालयको तामा...