उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड हुँदा कम्तीमा ५० जनाको मृत्यु
काठमाडौँ । भारतको उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड हुँदा कम्तीमा ५० जना तीर्थयात्रीको मृत्यु भएको छ । उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित सत्सङ्ग कार्यक्रममा मंगलबार घटना भएको हो । हाथरसका...