भारतको महाराष्ट्रमा बस र ट्रक ठोक्किदा १० जनाको मृत्यु
काठमाडौँ । भारतको महाराष्ट्र प्रान्तको नासिक जिल्लामा बस र ट्रक ठोक्किदा १० जनाको मृत्यु भएको छ। शुक्रबार बिहान सिन्नर–शिरडी राजमार्गको पठारे गाउँनजिकै दुर्घटना भएको हो । दुर्घटनामा कयौं घाइते भएको...