म्यानमारमा भएको हवाई आक्रमणमा १० जना सर्वसाधारणको मृत्यु
बैंकक । म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई आक्रमणमा परी १० सर्वसाधारणको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय र सञ्चारमाध्यमले बुधबार बताएका छन् । म्यान्मारमा सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि...