कर्नाटकमा १३५ भन्दा बढी क्षेत्रमा कंग्रेसले लियो अग्रता
काठमाडौँ । कर्नाटकमा कंग्रेसको बहुमत ल्याउने सम्भावना क्रमशः बढ्दै गएको छ। मध्याह्नसम्म ११४ स्थानमा अग्रता लिइरहेको अवस्था सुधार गर्दै अपराह्नसम्म कंग्रेसले झन्डै १३८ क्षेत्रमा अग्रता कायम गरेको छ। केही क्षेत्रबाट...