चीनको उइगुर स्वायत्त क्षेत्रमा भूकम्पको धक्का
काठमाडौँ । बेइजिङ-चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ । आइतबार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५.२ म्याग्निच्यूडको भूकम्प गएको (सीईएनसी) ले जनाएको छ । भूकम्पको गहिराइ १० किलोमिटर...