शान्ति सुव्यवस्था कायम गर्न सेनालाई श्रीलङ्काका प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सेनालाई देशमा पुनः शान्ति सुव्यवस्था कायम गर्न निर्देशन दिएका छन्। टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले सेनालाई यस्तो निर्देशन दिएका हुन्। सम्बोधनका क्रममा उनले देशमा देखिएको...