अफगानिस्तानमा खराब मौसमका कारण मानवीय सहायता सामग्री वितरणमा समस्या
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घ र यसका सहयोगी संस्थाहरुका साथै अरु विभिन्न संघसंस्थाहरुले अफगानिस्तानमा मानवीय सहायता सामग्री वितरणको काममा अवरोध व्यहोर्नु परेको बताइएको छ । यहाँ केही दिनयतादेखि मौसमका कारण...