बङ्गलादेश चीनको ऋणको जालमा परेको छैन: विदेशमन्त्री
ढाका । बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले ढाका चिनियाँ ऋणको जाल मा परेको दाबीलाई खारेज गरेको सिन्ह्वाले उल्लेख गरेको छ। शनिबार ढाकामा आयोजित एक कार्यक्रममा सहभागी भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै...