राष्ट्रपतिको निर्वाचनको ढिलाइले लिबियाली नागरिक निराश
त्रिपोली । लिबियालीहरूले शुक्रबारका लागि तय भएको निर्वाचन स्थगित भएपछि चिन्ता एवम् नैराश्यता व्यक्त गरेका छन् । एक दशक लामो हिंसापछि हुन लागेको निर्वाचनले लिवियाली नागरिकले शान्तिको आशा गरेका थिए...