कोभिड–१९ महामारीको अन्त्य ओमिक्रोनबाट नै हुन्छः डब्लूएचओ
काठमाडौँ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड- १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । डब्लूएचओका महानिर्देशक हान्स...