दिल्ली सरकारले निर्माण मजदुरलाई राहत स्वरूप पाँच हजार दिने
नयाँ दिल्ली । भारतको दिल्ली सरकारले काम गर्न रोक लगाइएका निर्माण मजदुरहरूलाई पाँच हजार रूपैयाँ दिने भएको छ । वायु प्रदुषण न्युनिकरणका लागि सरकारले निर्माण कार्य रोक्न निर्देशन दिएपछि पिडित...