तालिबानद्वारा काबुलमा करिब १०० आपराधिक संदिग्धलाई पक्राउ
काबुल । तालिबानले काबुलमा गत हप्तामा लगभग १०० आपराधिक संदिग्धहरूलाई पक्राउ गरेको दाबी गरेको छ। काबुल सुरक्षा विभागका प्रवक्ता जनरल मोबिनले पक्राउ परेकाहरू सशस्त्र डकैतीलगायत विभिन्न घटनामा संलग्न रहेको, शङ्कास्पद...