१२ कार्तिक २०७८, शुक्रबार
विरोधमा सुडानी सेनालाई ‘संयम’ बन्न संयुक्त राष्ट्रसंघको आग्रह
रोम । सुडानको सेनाले हालैका दिनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच घातक झडपपछि प्रदर्शनकारीप्रति ‘संयमता’ देखाउनुपर्ने संयुक्त राष्ट्रसंघले बताएको छ । सुरक्षाकर्मीले विपक्षी प्रदर्शनकारीहरूविरूद्ध बल प्रयोग गरी करिब दर्जन व्यक्तिको मृत्यु भएकोले...