अफगानिस्तानको अवस्थाबारेमा गम्भीर हुन पाकिस्तानद्वारा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण
इस्लामावाद । पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको अवस्थाका बारेमा सोच्न विभिन्न विश्व समुदायलाई आग्रह गरेका छन् । पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले सो आग्रह गरेका हुन् । उनले पाकिस्तानको अवस्था निकै नाजुक...