सिरिया द्वन्द्वको राजनैतिक समाधानको सम्भावना देखिएको संयुक्त राष्ट्रसङ्घीय अधिकारीको भनाइ
दमास्कस । संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि विशेष दूत गेइर पेडरसेनले आइतबार पश्चिम र अरब देशका अधिकारीहरूसँगको भेटपछि सिरियामा राजनैतिक समाधानका लागि नयाँ सम्भावनाहरू देखिएको बताएका छन्। पेडरसेनले दमास्कसमा संवाददाताहरूसँग भने,...