फ्रान्सका चर्चमा पादरीहरूले २ लाख बढी बालबालिकालाई यौन शोषण गरेको खुलासा
काठमाडौँ । फ्रान्सका चर्चहरूमा रहेका पादरीहरूले सन् १९५० यता २ लाखभन्दा बढी बालबालिकालाई यौन शोषण गरेको तथ्य सार्वजनिक भएको छ। समाचार संस्था रोयटर्सका अनुसार हिजो (मंगलबार) सार्वजनिक भएको एक अनुसन्धान...